खामेनीको मृत्युमा इराकमा तीन दिनको शोक
आइतबार, १७ फागुन २०८२, १२ : ५५
सारांश
- इराकले इरानी सर्वोच्च नेता आयातुल्ला अली खामेनीको निधनमा तीन दिनको शोकको घोषणा गरेको छ।
- इराकी सरकारले खामेनीको शहादतलाई मानव र नैतिक मान्यताहरूको उल्लङ्घनको रूपमा लिएको छ।
- इराकी सरकारका प्रवक्ता बसिम अल-अवादीले सरकारी समाचार संस्था मार्फत शोक व्यक्त गरे।
बगदाद । इराकले इरानी सर्वोच्च नेता आयातुल्ला अली खामेनीको निधनमा तीन दिनको शोक दिवसको घोषणा गरेको छ ।
‘ठुलो दुःख र शोकका साथ, हामी इरानी जनतालाई र सम्पूर्ण इस्लामी राष्ट्रलाई विद्वान र मुजाहिद सर्वाेच्च नेता, उनको उच्चता महान आयातुल्ला सय्यद अली अल–हुसैनी अल–खमेनीको शहादतमा समवेदना व्यक्त गर्दछौँ । उनी हामीले पैगम्बरको परिवारको पहिलो पीढीमा पर्ने व्यक्तिहरूमध्येका एक ठानेका थियौँ । यो हत्या स्पष्ट आक्रमण र सबै मानव तथा नैतिक मान्यताहरूको उल्लङ्घन गर्दै अन्तर्राष्ट्रिय कानुन र सन्धिहरूको स्पष्ट उल्लङ्घन हो ।’
इराकी सरकारका प्रवक्ता बसिम अल–अवादीले सरकारी समाचार संस्था आईएनएमार्फत भनिएका टिप्पणीहरूमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण