नेपाल वायुसेवा निगमको काठमाडाैँ–दुवई उडान रद्द
आइतबार, १७ फागुन २०८२, १८ : ३६
काठमाडाैँ । मध्यपूर्व क्षेत्रमा भएको असहज परिस्थितिपछि नेपाल वायुसेवा निगमको काठमाडाैँ- दुवई-काठमाडाैँ उडान रद्द गरिएकाे छ। निगमले आइतबार एक सूचना जारी गर्दै हवाई क्षेत्र बन्दका कारण फागुन १७ र १८ गते तय गरिएको उडान रद्द गरिएकाे हाे।
यस परिस्थितिबाट यात्रुहरूमा पर्न गएको असुविधा प्रति निगमले क्षमा मागेकाे छ । नेपाल वायुसेवा निगमको मध्यपूर्व दुवई, दोहा र दमाममा हुने आगामी दिनको उडान सम्बन्धमा नेपाल वायुसेवा निगमको सूचना अनुसार वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल प्रस्थान गर्न समेत अनुरोध गरिएकाे छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण