बसन्तपुर दरबार स्क्वायरमा होलीको रौनक। [ड्रोन फोटो]
सोमबार, १८ फागुन २०८२, १४ : २०
काठमाडौँ । फाल्गुण शुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यकासहित देशका पहाडी र हिमाली क्षेत्रमा मनाइने होली पर्व उपत्यकाको विशेष गरी हनुमानढोका दरबार क्षेत्रमा भव्यताका साथ मनाइन्छ।
बाक्लो संख्यामा मानिसहरू भेला भई एकअर्कामा रङ लगाई सदभाव, सम्मान र मायाका साथ होली खेल्ने हनुमानढोका दरबार क्षेत्रमा होलीमा सहभागी भएका छन् । सो अवसरका ड्रोन फोटो हेर्नुहोस् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण