बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शिशिर खनालले गरे मतदान

बिहीबार, २१ फागुन २०८२, ०९ : ०७
बिहीबार, २१ फागुन २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले काठमाडौं-६ मा मतदान गरे।
  • उनले टोखा-१० मनोहर माविबाट मतदान गरेका थिए।
  • खनालले सुशासन र समृद्धिको पक्षमा मतदान गरेको बताए।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा काठमाडौँ–६ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार शिशिर खनालले बिहीबार बिहान मतदान गरेका छन् । 

टोखा–१० मनोहर माबिबाट खनालले मतदान गरेका हुन् ।  उनले लेखेका छन्, ‘सुशासन र समृदीको पक्षमा मेरो मत ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप