देशभर ८ लाख ५० हजारभन्दा बढीद्वारा मतदान
बिहीबार, २१ फागुन २०८२, ०९ : ३१
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अहिलेसम्म ८ लाख ५० हजार बढीले मतदान गरेका छन् । निर्वाचन आयोग स्रोतका अनुसार बिहान ९ बजेसम्म ८ लाख ५० हजारले मतदान गरेका हुन् ।
आयोगले देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभाको निर्वाचन गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण