ओली र बालेनलगायत उम्मेदवार रहेको झापामा शान्तिपूर्ण मतदान
बिहीबार, २१ फागुन २०८२, १० : ३५
सारांश
- झापा निर्वाचन क्षेत्र नम्बर ५ मा शान्तिपूर्ण मतदान भइरहेको छ।
- निर्वाचन कार्यालयका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि यहाँ धेरै उम्मेदवार छन्।
- यस क्षेत्रमा केपी शर्मा ओली र बालेन शाह लगायतका उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन्।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा देशकै ध्यान केन्द्रित भएको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा शान्तिपूर्ण तवरले मतदान भइरहेको छ ।
झापा–५ का बिभिन्न मतदान केन्द्रमा निर्वाचन भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नंं. ५ मा सबैभन्दा बढी उम्मेदवारी परेको छ ।
सो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा निवर्तमान काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लगायत उम्मेदवार छन् । झापा क्षेत्र नम्बर ५ मा एक लाख ६३ हजार ३७९ मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण