बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको आक्रामक अभिव्यक्ति : गठबन्धन देशको पिलो हो, जनताको पीडा हो

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सरकारमा सहभागी गठबन्धन दलहरूप्रति आक्रामक रूपमा प्रस्तुत भएका छन् । एमालेको कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले...