अपडेट
बालेन र ओली उम्मेदवार रहेको झापा–५ मा ४५ प्रतिशत मत खस्यो
बिहीबार, २१ फागुन २०८२, १३ : ४४
सारांश
- झापा-५ मा बिहीबार दिउँसो साढे १ बजेसम्म ४५ प्रतिशत मत खसेको छ।
- निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान शान्तिपूर्ण रूपमा चलिरहेको छ।
- उक्त क्षेत्रमा केपी शर्मा ओली र बालेन शाह लगायतका उम्मेदवारहरू छन्।
काठमाडौँ । झापा–५ मा बिहीबार दिउँसो साढे १ बजेसम्म ४५ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले शान्तिपूर्ण ढंगले मतदान जारी छ ।
उक्त क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा नेता बालेन शाहलगायत उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण