शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

झापा–५ मा दुवै गठबन्धनलाई राप्रपाको आश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ का बारेमा यतिबेला सर्वत्र चासो बढेको छ । यो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी उम्मेदवार बनेका छन्...