सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

७ जिल्लाको मतपेटिका आजै हेलिकोप्टरबाट ढुवानी

बिहीबार, २१ फागुन २०८२, २० : ५०
बिहीबार, २१ फागुन २०८२

सारांश

  • बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
  • निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
  • मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।

काठमाडौँ । मतदान सम्पन्न भएलगत्तै सात जिल्लाको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरेको  निर्वाचन आयोगले जनाएको छ । आयोग प्रवक्ता नारायण भट्टाईका अनुसार रसुवा, दोलखा, पूर्वी रूकुम, वाजुरा, बझाङ, हुम्ला,रसुवाका विभिन्न मतदतानस्थलबाट मतगण्नास्थलमा ढुवानी गरिएको हो । 

अन्यत्रको ढुवानी गर्ने कार्य जारी रहेको भट्टराईले जानकारी दिए । बाँकी जिल्लाको  भोली शुक्रबार १२ वजेभित्र सम्पन्न गर्ने योजना रहेको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप