शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

डोल्पाका मत पेटिका हेलिकोप्टरबाट ओसारिँदै

माथिल्लो डोल्पाका २२ मतदान केन्द्रका मत पेटिका हेलिकोप्टरबाट ल्याउन सुरु भएको छ । डोल्पाको माथिल्लो भागबाट बिहानैदेखि मत पेटिका ल्याउने कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले बताए । ...