सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कञ्चनपुर–३ को मतगणना राति सवा १ बजेदेखि

शुक्रबार, २२ फागुन २०८२, ०० : ३१
शुक्रबार, २२ फागुन २०८२

धनगढी ।  कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना राति १ः१५ बजेदेखि सुरु हुने भएको छ ।

सर्वदलीय बैठकमा सहमति जुटेसँगै मतगणना प्रक्रिया अघि बढाउन लागिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको हो । अहिले यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यहाँ नेपाली कांग्रेसबाट हरिप्रसाद बोहोरा, एमालेबाट दीपकप्रसाद भट्ट, नेकपा मानबहादुर सुनार र रास्वपाबाट ज्ञानेन्द्रसिंह महतालगायत उम्मेदवार छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप