अपडेट
कैलाली–५ को मतगणना बिहान ७ बजेदेखि सुरु हुने
शुक्रबार, २२ फागुन २०८२, ०० : ५७
सारांश
- कैलाली-५ को मतगणना बिहान ७ बजेबाट सुरु हुने भएको छ।
- धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बैठक बसेको थियो।
- मतगणना वडा नं १ बाट क्रमबद्ध रूपमा सुरु हुनेछ।
धनगढी। कैलाली–५ को मतगणना बिहान ७ बजेदेखि सुरु हुने भएको छ ।
धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको स्वास्थ्य तालिम केन्द्रमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बिहान ७ बजेदेखि वडा नं १बाट क्रमबद्ध मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यहाँ नेपाली कांग्रेसबाट नर नारायण शाह, नेकपा एमालेबाट यज्ञ राज ढुंगाना उपाध्याय, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रेम बहादुर आले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आनन्द बहादुर चन्द लगायत उम्मेदवार चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण