चितवन–१ मा एमालेको अग्रता
शुक्रबार, २२ फागुन २०८२, ०९ : १८
सारांश
- चितवन क्षेत्र नम्बर १ मा एमालेका दावा दोर्जे लामाले अग्रता लिएका छन्।
- कांग्रेसका राजेन्द्र बुर्लाकोटी दोस्रो स्थानमा छन्, उनले १९६ मत प्राप्त गरेका छन्।
- रास्वपाका हरि ढकाल तेस्रो र नेकपाका कृष्णराज पन्त चौथो स्थानमा रहेका छन्।
चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–१ मा एमालेले अग्रता लिएको छ । शुक्रबार बिहानबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा अनुसार एमाले उम्मेदवार दावा दोर्जे लामाले ३९६ मत सहित सुरुवाती अग्रता बनाएका हुन् ।
उनलाई कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले पछ्याइरहेका छन् । बुर्लाकोटीले १९६ मत प्राप्त गरेका छन् भने रास्वपा उम्मेदवार हरि ढकाल तेस्रो स्थानमा छन् । ढकालले ७१ मत पाएका छन् भने नेकपाका कृष्णराज पन्तले ६२ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण