रसुवामा कांग्रेसलाई प्रारम्भिक अग्रता
शुक्रबार, २२ फागुन २०८२, ०९ : ५४
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रसुवामा मतगणना जारी छ । प्रारम्भिक विवरण अनुसार रसुवामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
४ हजार २५३ मत गणना हुँदा नेपाली कांग्रेसका मोहन आचार्यले दुई हजार १८ मतसहित अग्रता लिएका हुन् । दोस्रो स्थानमा रास्वपाका उम्मेदवार बसन्त भट्टले एक हजार १३६ मत पाएका छन् ।
यस्तै, एमालेका प्रेमबहादुर तामाङ ६२२ मतसहित तेस्रो स्थानमा रहँदा नेकपाका माधवप्रसाद लामिछाने १२९ मतसहित चौथो स्थानमा छन् । यहाँ उज्यालो नेपाल पार्टीका मानबहादुर तामाङले ११८ मत पाएका छन् ।
अहिलेसम्म १७४ मत बदर भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण