चितवन क्षेत्र नम्बर–१ मा एमालेका उम्मेदवारले अग्रता कायमै
शुक्रबार, २२ फागुन २०८२, ११ : २१
सारांश
- चितवन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार दावादोर्जे लामाले अग्रता लिएका छन्।
- हालसम्म २ हजार ८३० मत गणना हुँदा लामाले ९६३ मत प्राप्त गरेका छन्।
- कांग्रेसका राजेन्द्र बुर्लाकोटीले ७३९ मत र रास्वपाका हरि ढकालले ४८३ मत पाएका छन्।
चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–१ मा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन् । हालसम्म सो क्षेत्रमा २ हजार ८३० मत गणना हुँदा एमालेका उम्मेदवार दावादोर्जे लामाले ९६३ मत पाएका छन् । उनलाई कांग्रेस उम्मेदवार राजेन्द्र बुर्लाकोटीले पछ्याइरहेका छन् ।
बुर्लाकोटीले ७३९ मत पाउँदा रास्वपाका हरि ढकाल तेस्रो स्थानमा छन् । ढकालले ४८३ मत पाएका छन् भने नेकपा उम्मेदवार कृष्णराज पन्तले ३१० मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण