सर्लाही–४ मा अमरेशको सुरुवाती अग्रता, पछि परे गगन थापा
शुक्रबार, २२ फागुन २०८२, ११ : २९
सारांश
- सर्लाही ४ मा रास्वपाका अमरेश कुमार सिंहले नेपाली कांग्रेसका गगन थापालाई पछि पारेका छन्।
- अमरेशले १९०८ मत प्राप्त गर्दा गगनले ५३६ मत मात्रै पाएका छन्।
- नेकपाका उम्मेदवार रजनिस रायले ३७९ मत प्राप्त गरेका छन्।
काठमाडौँ । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई पछि पार्दै रास्वपाका उम्मेदवार अमरेश कुमार सिंहले अग्रता बनाएका छन् ।
अमरेशले १ हजार ९०८ मत पाउँदा गगनले मात्र ५३६ मत पाएका छन् । यसैगरी नेकपाका उम्मेदवार रजनिस रायले ३७९ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण