चितवन–२ मा रवि लामिछानेले बढाए अग्रता
शुक्रबार, २२ फागुन २०८२, ११ : ५८
चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले अग्रता कायम राखेका छन् ।
रास्वपा सभापति समेत रहेका उनले हालसम्म गणना गरिएको मतमध्ये ८ हजार १५ मत प्राप्त गरेका छिन् । उनलाई एमालेका उम्मेदवार अस्मिन घिमिरेले २ हजार ५९० मत सहित पछ्याएका छन् ।
कांग्रेस उम्मेदवार मिना खरेलले २ हजार ४८१ मत पाउँदा नेकपा उम्मेदवार प्रताप गुरुङले १ हजार ७५६ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण