दाङ–३ मा ५०० मत गन्दा रास्वपाका सुवेदीको अग्रता
शुक्रबार, २२ फागुन २०८२, १२ : ०८
सारांश
- दाङ-३ मा ५०० मत गन्दा रास्वपाका कमल सुवेदीले २४५ मत प्राप्त गरे।
- कांग्रेसका दीपक गिरीले १४५ मत ल्याए, भने एमालेका घनश्याम पाण्डेले ७३ मत पाए।
- नेकपाका धनबहादुर मास्कीले १७ मत प्राप्त गरेका छन्।
बुटवल । दाङ–३ मा ५०० मत गन्दा रास्वपाका कमल सुवेदीले २४५ मत प्राप्त गरेका छन् भने कांग्रेसका दीपक गिरीले १४५ मत ल्याएका छन्।
यस्तै एमालेका घनश्याम पाण्डेले ७३ र नेकपाका धनबहादुर मास्कीले– १७ मत प्राप्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
-
जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण
-
फिल्म ‘रोल नं १’ ले डेढ करोड बढी कमाउँदा ‘कुम्भ’ ले कमायो ४ लाख !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण