कैलाली –१ रास्वपाकी कोमल ज्ञवालीको अग्रता, एमाले चौथो स्थानमा
शुक्रबार, २२ फागुन २०८२, १२ : ४२
धनगढी । कैलाली –१ मा मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ। प्राप्त मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार कोमल ज्ञवालीले सुरुवाती अग्रता लिएकी छिन्।
ज्ञवालीले ४६३ मत प्राप्त गर्दै पहिलो स्थान बनाएकी छिन्। उनलाई स्वतन्त्र उम्मेदवार फागु राम थारुले कडा टक्कर दिइरहेका छन्। थारुले ४०५ मत प्राप्त गरेका छन्।
सत्तारुढ दल नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरी ३६९ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा एमालेका उम्मेदवार द्वारिका प्रसाद न्यौपाने १२३ मत सहित चौथो स्थानमा खुम्चिएका छन्। सुरुवाती चरणमा भने यहाँ कांग्रेसका चौधरीले अग्रता लिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण