प्रतिनिधिसभा निर्वाचन
सिन्धुली–२ मा रास्वपाका गजुरेल निर्वाचित
शनिबार, २३ फागुन २०८२, १४ : ०७
सारांश
- सिन्धुली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल विजयी भएका छन्।
- गजुरेलले १७ हजार ९४० मत प्राप्त गरेका थिए।
- निकटतम प्रतिद्वन्द्वी लेखनाथ दाहालले १४ हजार ७८० मत प्राप्त गरे।
काठमाडौँ । सिन्धुली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार गजुरेलले १७ हजार ९४० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ दाहाल (राजन) ले १४ हजार ७८० मत पाएका छन् । दाहाल सोही क्षेत्रका निर्वाचित निवर्तमान सांसद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण