प्रतिनिधि सभा निर्वाचन
एमालेका भुमिप्रसादलाई २४ हजार मतान्तरले हराउँदै रास्वपाकी आशिका निर्वाचित
आइतबार, २४ फागुन २०८२, ०० : ४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की आशिका तामाङ निर्वाचित भएकी छन् । धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्।
शनिबार राति सम्पन्न मतगणनाअनुसार उनी ३९ हजार १२८ मत ल्याएर निर्वाचित भएकी हुन् । तामाङले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका भुमिप्रसाद त्रिपाठीलाई २४ हजार ९६ मतान्तरले पराजित गरेकी हुन् । त्रिपाठीले १५ हजार ३२ मत ल्याए ।
यस्तै नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का राजेन्द्र प्रसाद पाण्डेले १४ हजार ७ सय ९ मत ल्याउँदा नेपाली कांग्रेसका कृष्ण रिजालले १० हजार ८० मत ल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण