सुनसरी-१ बाट हर्क साम्पाङ विजयी
आइतबार, २४ फागुन २०८२, १३ : ५८
सारांश
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई सुनसरी १ बाट विजयी भएका छन्।
- राईले ३५ हजार ७४१ मत प्राप्त गरेर जित हासिल गरे।
- रास्वपाकी गोमा तामाङ दोस्रो र एमालेका टिकाराम लिम्बू तेस्रो स्थानमा रहे।
विराटनगर । सुनसरी १ नम्बर निर्वाचन क्षेत्रबाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई विजयी भएका छन् ।
उनी ३५ हजार ७४१ मत ल्याएर विजयी बनेका हुन् । उनको निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत ल्याएकी छिन् ।
तेस्रो स्थानमा नेकपा एमालेका टिकाराम लिम्बू भएका छन् । लिम्बूले ६ हजार ४६३ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण