इलाम–१ मा रोचक प्रतिस्पर्धा
आइतबार, २४ फागुन २०८२, २० : ३६
काठमाडौँ । इलाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमाले,श्रम संस्कृति पार्टी र नेपाली कांग्रेसबिच रोचक प्रतिस्पर्धा देखिएको छ । नेकपा एमालेका काजीमान कागतेले ८ हजार ६७१ मत ल्याउँदा श्रम संस्कृति पार्टीका विनोदनेम्वाङ लिम्बले ८ हजार ५८४ मत ल्याए ।
यस्तै नेपाली कांग्रेसका निश्कल राईले ८ हजार ४५४ मत ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का विमल गदालले ५ हजार ४१६ मत ल्याएका छन् । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का रण बहादुर राईले २ हजार ७६३ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का ज्वाला नेपालले २४६ मत ल्याएका छन् ।
यसअघि इलाम निर्वाचन क्षेत्र नम्बर २ मा एमालेकै सुहाङ नेम्वाङ निर्वाचित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण