सेयर बजार
सेयर बजारमा दोस्रो सर्किट
सोमबार, २५ फागुन २०८२, ११ : ४०
सारांश
- सेयर बजारमा दोस्रो पटक पोजेटिभ सर्किट लाग्यो।
- ४ प्रतिशत बढेपछि बजार २० मिनेट बन्द भएर खुलेको थियो।
- बजार फेरि १ प्रतिशत बढेपछि ४० मिनेटका लागि कारोबार रोकियो।
काठमाडौँ । सेयर बजारमा दोस्रो पटक पोजेटिभ सर्किट लागेको छ । ४ प्रतिशत बढेर पहिलो सर्किट लागेको बजार २० मिनेट बन्द भएर खुलेको थियो ।
त्यसको लगतै थप १ प्रतिशत बढेर बजारमा दोस्रो सर्किट लागेको हो । यो सँगै मार्केट ४० मिनेटका लागि कारोबार रोकिएको छ ।
१३५.७२ अङ्कले सकारात्मक सर्किट लागेर बजार २ हजार ८४८.२२ अङ्कमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण