कर्णाली प्रदेश सभा बैठक चैत्र ५ गते बस्ने
शुक्रबार, २९ फागुन २०८२, १७ : ५१
सुर्खेत । माघ २५ गते विपक्षी दलद्वारा अवरुद्ध गरेपछि स्थगित कर्णाली प्रदेश सभा बैठक चैत्र ५ गते बस्ने भएको छ।
प्रदेश सभा सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै बैठक बस्नेबारे जानकारी गराएको हो ।
प्रदेश सभा सचिव जीवराज बुढाथोकीद्वारा जारी सूचनामा भनिएको छ, 'माघ २५ गते आइतबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको चौथो बैठकमा सभाको आगामी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएकोमा सभाको आगामी बैठक चैत्र ५ गते बिहीबार दिनको ३:०० बजे बस्ने छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण