सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कैलालीको सामुदायिक वनमा युवक मृत अवस्थामा फेला

बुधबार, ०४ चैत २०८२, ०९ : ०१
बुधबार, ०४ चैत २०८२

सारांश

  • कैलालीको सामुदायिक वनमा अन्दाजी ३७ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन्।
  • गोदावरी नगरपालिका-५ स्थित गेटा सामुदायिक वनभित्र युवक मृत भेटिएका हुन्।
  • प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ, तर मृतकको नाम र ठेगाना खुलेको छैन।

कैलाली । कैलालीमा सामुदायिक वनमा युवक मृत अवस्थामा फेला परेका छन् ।

गोदावरी नगरपालिका–५ स्थित गेटा सामुदायिक वनभित्र अन्दाजी ३७ वर्षीय युवक मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनको नामथर र ठेगाना भने खुल्न सकेको छैन । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप