कैलालीको सामुदायिक वनमा युवक मृत अवस्थामा फेला
बुधबार, ०४ चैत २०८२, ०९ : ०१
सारांश
- कैलालीको सामुदायिक वनमा अन्दाजी ३७ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन्।
- गोदावरी नगरपालिका-५ स्थित गेटा सामुदायिक वनभित्र युवक मृत भेटिएका हुन्।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ, तर मृतकको नाम र ठेगाना खुलेको छैन।
कैलाली । कैलालीमा सामुदायिक वनमा युवक मृत अवस्थामा फेला परेका छन् ।
गोदावरी नगरपालिका–५ स्थित गेटा सामुदायिक वनभित्र अन्दाजी ३७ वर्षीय युवक मृत भेटिएको प्रहरीले जनाएको छ ।
उनको नामथर र ठेगाना भने खुल्न सकेको छैन । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार डलरभन्दा बढी बोक्दा भन्सार घोषणा अनिवार्य
-
चिनियाँ कम्पनी मुनशट एआईले एन्थ्रोपिकको प्रविधि चोरी गरेको दाबी
-
विमान उड्ने बित्तिकै पाइलट बिरामी भएपछि...
-
मधेसका पूर्वमन्त्री शैलेन्द्र प्रसाद साहसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
सय डलर नजिक पुग्यो कच्चा तेलको भाउ
-
आयात र निर्यातमा यी हुन् उत्कृष्ट भन्सार कार्यालय, ११ नाकाबाट निर्यात शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण