मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

गगनको राजीनामाबारे अर्जुन नरसिंह केसी भन्छन्– पार्टी र देश बदल्छु भनेर हिँडेको क्याप्टेनले मैदान छोडेर जान मिल्दैन

शुक्रबार, ०६ चैत २०८२, १५ : १२
शुक्रबार, ०६ चैत २०८२

सारांश

  • अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितको आधारमा नेतृत्वको परीक्षण गलत हुने बताए।
  • उनले पार्टी सभापति गगनकुमार थापाको राजीनामालाई बेठिक भएको बताए।
  • केसीले निर्वाचनको परिणामबाट नआत्तिन पार्टी कार्यकर्ताहरूलाई आग्रह गरे।

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने बताएका छन् । 
शुक्रवार पार्टी केन्द्रिय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी सभापति गगनकुमार थापाको राजीनामा बेठिक भएको बताए ।

 पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने उनको टिप्पणी थियो । उनले निर्वाचनको परिणामबाट नआत्तिन पार्टी कार्यकर्ताहरूलाई आग्रह समेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप