कांग्रेसबाट अलग्गिने नेविसंघ सिनेटको निर्णय मान्य नभएको भन्दै महामन्त्रीलाई ज्ञापनपत्र
आइतबार, ०८ चैत २०८२, १० : २५
काठमाडौँ । कांग्रेसबाट अलग्गिने नेविसंघ सिनेटको निर्णय मान्य नभएको भन्दै नेविसंघका रुष्ट सदस्यहरुले महामन्त्री गुरु घिमिरेलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले संघका अध्यक्ष दुजाङ शेर्पालाई कारबाही गर्न समेत माग गरेका छन् ।
काठमाडौँमा सम्पन्न नेविसंघको सिनेट बैठकले पार्टीको भ्रातृ संस्थाबाट अलग्गिएर संघलाई विद्यार्थीको हितग्राही संस्थाका रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
बदलिँदो समयअनुसार विद्यार्थी आन्दोलनमा सुधारको आवश्यकतालाई आत्मसात् गर्दै सिनेट बैठकले कार्यप्रणालीलाई स्वायत्त बनाउने निर्णय गरेको शेर्पाले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण