शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसबाट अलग्गिने नेविसंघ सिनेटको निर्णय मान्य नभएको भन्दै महामन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । कांग्रेसबाट अलग्गिने नेविसंघ सिनेटको निर्णय मान्य नभएको भन्दै नेविसंघका रुष्ट सदस्यहरुले महामन्त्री गुरु घिमिरेलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले  संघका अध्यक्ष दुजाङ शेर्पालाई कारबाही गर्न समेत माग गरेका...