सुर्खेतमा ब्राउनसुगर सहित दुई जना पक्राउ
सोमबार, ०९ चैत २०८२, १७ : ११
सारांश
- सुर्खेतमा ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्।
- वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट २ ग्राम ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
- पक्राउ पर्नेमा हर्षसिंह ठकुरी र तुला नेपाली रहेका छन्, र प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
सुर्खेत । सुर्खेतमा लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । सोमबार दिउँसो वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने २ ग्राम पदार्थसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय हर्षसिंह ठकुरी र २२ वर्षीय तुला नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण