बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नागढुङ्गाबाट ब्राउनसुगर सहित एक महिला पक्राउ

काठमाडौँ । लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् । बुधबार बिहान चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६ ग्राम सहित झापा बिर्तामोड नगरपालिका–४ बस्ने...