सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्रका विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

मङ्गलबार, १० चैत २०८२, १० : १९
मङ्गलबार, १० चैत २०८२

सारांश

  • त्रिचन्द्र कलेजका विद्यार्थीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरे।
  • विद्यार्थीहरूले सुशीला कार्की सरकारले प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै हस्ताक्षरसहित प्रदर्शन गरेका हुन्।
  • जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित आयोगको प्रतिवेदन सार्वजनिक नगरिएकोमा उनीहरूले असन्तुष्टि जनाए।

काठमाडौँ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्खै त्रिचन्द्र कलेजका विद्यार्थीले प्रदर्शन गरेका छन् । 

सुशीला कार्की सरकारले नै कार्की प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै उनीहरुले हस्ताक्षरसहित प्रदर्शन गरेका हुन् । 

trichandra student birod (2)

जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेका घटना छानबिनका लागि गठित आयोगबाट प्राप्त भएको लामो समय भैसकेको अवस्थामा समेत सरकारले प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनुलाई विडम्बना भएको उनीहरूको आरोप छ ।  

trichandra student birod (3)trichandra student birod (4)trichandra student birod (5)trichandra student birod (6)trichandra student birod (7)trichandra student birod (8)trichandra student birod (9)trichandra student birod (10)trichandra student birod (11)trichandra student birod (12)trichandra student birod (13)trichandra student birod (14)trichandra student birod (15)trichandra student birod (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप