काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले सरकारद्वारा सुकुमबासीमाथि गरिएको अन्यायपूर्ण विस्थापनको विरोध र आत्मदाह गरेका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। काठमाडौं महानगरपालिकाले पार्किङ निषेधित...