बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पूर्वसांसद शाहको निधन

बुधबार, ११ चैत २०८२, ११ : ०९
बुधबार, ११ चैत २०८२

सारांश

  • पूर्व सांसद गोबिन्द विक्रम शाहको उपचारका क्रममा जाजरकोट अस्पतालमा निधन भयो।
  • शाह २०५६ सालमा जाजरकोट जिल्ला क्षेत्र नं. १ बाट विजयी भएका थिए।
  • उनी पछिल्लो समय राप्रपाको राजनीतिमा सक्रिय थिए।

काठमाडौँ । पूर्व सांसद गोबिन्द विक्रम शाहको निधन भएको छ। जिल्ला अस्पताल जाजरकोटमा उनकाे उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। 

शाह २०५६ सालमा जाजरकोट जिल्ला क्षेत्र नं. १ बाट  विजयी भएका थिए। पछिल्लो समय उनी राप्रपाको राजनीतिमा सक्रिय थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप