सेफकी छोरीको बलिउड डेब्यूबारे करिनाले मुख फोरिन्ः यसो भनिन्
सोमबार, ०२ साउन २०७४, १० : ०१
सेफ अली खानकी छोरी सारा अली निर्देशक अभिषेक कपूरको नयाँ फिल्म ‘केदारनाथ’ मार्फत डेब्यू गर्दैछिन् । यो फिल्ममा उनी सुशान्त सिंह राजपूतसँग रोमान्स गर्नेछिन् । साराको डेब्यूबारे करिनाले आफ्नो धारणा राखेकी छिन् । करिनाले केही दिन अघि पोषण विशेषज्ञ रुजुता दिवेकरको बुक लञ्चिङको कार्यक्रममा आफ्ना श्रीमानको छोरीको फिल्ममा उज्ज्वल भविष्य भएको बताएकी छिन् ।
करिनाले भनिन्, ‘मलाई विश्वास छ, सारा अत्यधिक प्रतिभावान छिन् । अभिनय त उनको जिनमा छ । उनी हेर्दा पनि निकै राम्री छिन् । उनी आफ्नो सुन्दरता र क्षमताका कारण बलिउडमा धूम मच्चाउनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण