बालेनलाई सत्ता हस्तान्तरण गर्दा खुसी देखिइन् सुशीला
प्रधानमन्त्री र निवर्तमान प्रधानमन्त्रीको सौहार्द अङ्कमाल
शुक्रबार, १३ चैत २०८२, १२ : ४२
सारांश
- नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई सत्ता हस्तान्तरण गर्दा सुशीला कार्की खुसी देखिएकी थिइन्।
- राष्ट्रपति भवनमा शपथ ग्रहणपछि पद हस्तान्तरण कार्यक्रममा सुशीलाले बालेनलाई बधाई दिइन्।
- सुशीलाले बालेनलाई अँगालो हालेर बधाई दिँदा अन्यले पनि उनलाई शुभकामना दिए।
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई सत्ता हस्तान्तरण गर्दा निवर्तमान प्रधानमन्त्री सुशीला कार्की खुसी देखिएकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएसँगै पद हस्तान्तरण कार्यक्रममा सुशीला खुसी देखिएकी हुन् ।
सो क्रममा बालेनलाई बधाई तथा शुभकामना दिँदै उनलाई अँगालो हालिन् । अन्यले भने बालेनलाई बधाई दिँदै हात मिलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण