सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
फोटोफिचर

स्वर्णिम वाग्लेले सम्हाले अर्थ मन्त्रालयको बागडोर, तस्बिरहरू

शुक्रबार, १३ चैत २०८२, १४ : २२
शुक्रबार, १३ चैत २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
  • राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई अर्थमन्त्रीको शपथ दिलाए।
  • स्वर्णिम वाग्ले पहिलो पटक मन्त्री बनेका हुन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको बागडोर सम्हालेका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट अर्थ मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएसँगै उनले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । 

स्वर्णिम पहिलो पटक मन्त्री बनेका हुन् ।

swarnim wagleSwarnim Wagle_NPL (2)Swarnim Wagle_NPL (3)Swarnim Wagle_NPL (4)Swarnim Wagle_NPL (5)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप