मन्त्रिपरिषद् बैठक
पदभारपछि मन्त्रिपरिषद् बैठकमा सहभागी हुन पुगे मन्त्रीहरू, तस्बिरहरू
शुक्रबार, १३ चैत २०८२, १५ : ५६
सारांश
- नवनियुक्त मन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा भाग लिन प्रधानमन्त्री कार्यालय पुगे।
- शुक्रबार शपथ लिएपछि मन्त्रीहरू सिधै मन्त्रालय गएर बैठकमा सहभागी भए।
- बैठक दिउँसो ४ बजेका लागि बोलाइएको थियो।
काठमाडौँ । नवनियुक्त मन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा सहभागी हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका हुन् ।
शुक्रबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रालयमा पुगेका उनीहरू त्यसपछि बैठकमा सहभागी हुन पुगेका हुन् ।
बैठक ४ बजेका लागि बोलाइएको छ ।
_IYPMdfJZ0c.jpg)
_yGbGcmLW0D.jpg)
_W45TVvpUkX.jpg)
_G8DSKzTLmm.jpg)
_ybII5yivLM.jpg)
_0XT8FLYPsr.jpg)
_gFKsKsjE6N.jpg)
_Rvi3vimRKK.jpg)
_VcUqUVWbEH.jpg)
_kra322hEB5.jpg)
_4MTG6eicBD.jpg)
_wVfawfdgMz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण