इरानी युरेनियम उत्पादन प्लान्टमा आक्रमण
शुक्रबार, १३ चैत २०८२, २२ : ४४
तेहरान । मध्य इरानको याज्द प्रान्तमा रहेको युरेनियम प्लान्टमा शुक्रबार इजरायलले आक्रमण गरेको इरानको आणविक ऊर्जा सङ्गठनलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमहरूले देखाएका छन । आक्रमणस्थलबाट अहिलेसम्म कुनै रेडियोधर्मी विकिरण चुहावट भएको छैन।
सन् २०२३ मेमा उद्घाटन गरिएको प्लान्टले युरेनियम उत्पादनका लागि आवश्यक ‘युरेनियम कन्सन्ट्रेट पाउडर’ र अन्य आवश्यक सामानको प्रशोधनमा मध्यवर्ती चरणको रूपमा सेवा गर्दछ।
यसैगरी, इरानको सरकारी समाचार एजेन्सी आइआरएनएले शुक्रबार दक्षिण पश्चिमी प्रान्त फार्समा रहेको एउटा सिमेन्ट उद्योगमा अमेरिका–इजरायलले गरेको आक्रमणमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार १५ मा महासचिव पोखरेलेको सन्देश– किसानलाई करोडौँ अनुदान होइन मल, बीउ र उचित मूल्य देऊ
-
सुटिङका क्रममा कंगनाले वीर दासको ओठ टोकेर रक्ताम्मे बनाएको दाबी
-
करिब ७ सय ७५ किलो गाँजासहित ट्रक चालक पक्राउ
-
फिल्म ‘जलाकी’ मङ्सिर ४ बाट प्रदर्शनमा आउने
-
देउवा दम्पतीलाई महँगो परेको असार १५ को दही चिउरा
-
शोमा युवतीमाथि अश्लील टिप्पणी गरेपछि समय रैना फेरि विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण