अपडेट
ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो (तस्बिरहरू)
शनिबार, १४ चैत २०८२, ०८ : १३
सारांश
- पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो।
- ओलीलाई भक्तपुरबाट पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा राखिएको थियो।
- बालेन शाहको मन्त्रिपरिषद्ले ओलीलाई फौजदारी मुद्दा चलाउने निर्णय गरेको थियो।
काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणको लागि जिल्ला प्रहरी परिसर काठमाडौँबाट अस्पतालतर्फ लगिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिनेछ ।
आज बिहान भक्तपुरबाट पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको थियो । शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओलीलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
_2X3edp8peA.jpg)
मन्त्रिपरिषद्को निर्णयपछि गृहमन्त्री सुधन गुरुङको निर्देशनमा ओलीलाई शनिबार बिहान पक्राउ गरिएको हो ।

_aodqYYvYFE.jpg)
_kP41JUBwhN.jpg)
_nZGVpQekGN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण