दाङ। दाङमा पाँच हजार बढी नागरिकमा सिकलसेल एनेमिया तथा थालसेमियाको परीक्षण गर्दा छ सय ५० जना बढी सिकलसेल एनेमियाका शङ्कास्पद बिरामी फेला परेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै जिल्लाका...