ओलीको गिरफ्तारीविरुद्ध एमाले सुर्खेतले बुझायो विरोधपत्र
आइतबार, १५ चैत २०८२, १४ : ४८
सारांश
- नेकपा एमाले सुर्खेतले केपी शर्मा ओलीको गिरफ्तारीको विरोधमा जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाएको छ।
- शनिबार प्रहरीले अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो।
सुर्खेत। नेकपा एमाले सुर्खेतले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाएको छ। आइतबार सो पार्टीले जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाएको हो ।
अध्यक्ष ओलीलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण