कट्रिनादेखि करिनासम्मः फिट रहनका लागि मोटो रकम तिर्छन् यी नायिका
१४ जुलाईमा कट्रिना कैफको फिल्म ‘जग्गा जासूस’ रिलिज भइसकेको छ । फिल्ममा कट्रिना पूर्व प्रेमी रणबीर कपुरसँग स्क्रिन सेयर गरिरहेकी छिन् । लगभग १४ वर्षदेखि फिल्मी क्षेत्रमा सक्रिय कट्रिना आज पनि त्यति नै फिट छिन् जति डेब्यू फिल्म ‘बूम’ (सन् २००३) का बेला थिइन् । फिटनेसबारे विशेष ध्यान राख्ने कट्रिना ट्रनेर यास्मिन कराचीवालाको निगरानीमा ट्रेनिङ लिन्छिन् । जसलाई उनी हरेक महिना लगभग ४५ हजार भारु बुझाउने गर्दछिन् । कट्रिनामात्र होइन, बलिउडमा यस्ता थुप्रै नायिका छन् जो फिट रहनका लागि मोटो रकम खर्च गर्ने गर्दछन् ।
१. मलाइका अरोडाः
ट्रेनरः अंशुका पारवानी
मासिक शुल्कः ७३ हजार भारु
२. दीपिका पादुकोणः
ट्रेनरः यास्मीन कराचीवाला
मासिक शुल्कः ४५ हजार भारु
३. करिना कपुरः
ट्रेनरः नम्रता पुरोहित
मासिक शुल्कः ६५ हजार भारु
४. सोनम कपुरः
ट्रेनरः राधिका करले
मासिक शुल्कः ५५ हजार भारु
५. आलिया भट्टः
ट्रेनरः यास्मीन कराचीवाला
मासिक शुल्कः ४५ हजार भारु
६. ज्याकलिन फर्नान्डिजः
ट्रेनरः सिन्डी जोर्डन
मासिक शुल्कः ३० हजार भारु
७. कंगना रनोटः
ट्रेनरः नम्रता पुरोहित
मासिक शुल्कः ६५ हजार भारु
८. बिपाशा बसु र आलिया भट्टः
ट्रेनरः यास्मिन कराचीवाला
मासिक शुल्कः ४५ हजार भारु
९. श्रद्धा कपूरः
ट्रेनरः सिन्डी जोर्डन
मासिक शुल्कः ३० हजार भारु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण