बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

बिहीबार, १९ चैत २०८२, ०५ : १५
बिहीबार, १९ चैत २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ४४ पैसा र बिक्री दर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ।
  • राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर संशोधन गर्न सक्ने जनाएको छ, भने वाणिज्य बैंकको दर फरक हुनसक्छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ चार पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ २१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ आठ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ६० पैसा र बिक्रीदर १०२ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।

 राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 151.44 152.04
EUR  (European Euro) 1 175.66 176.36
GBP  (UK Pound Sterling) 1 201.60 202.40
CHF  (Swiss Franc) 1 191.09 191.85
AUD  (Australian Dollar) 1 105.21 105.62
CAD  (Canadian Dollar) 1 108.98 109.42
SGD  (Singapore Dollar) 1 118.08 118.55
JPY  (Japanese Yen) 10 9.55 9.59
CNY  (Chinese Yuan) 1 22.03 22.12
SAR  (Saudi Arabian Riyal) 1 40.35 40.51
QAR  (Qatari Riyal) 1 41.54 41.70
THB  (Thai Baht) 1 4.66 4.67
AED  (UAE Dirham) 1 41.24 41.40
MYR  (Malaysian Ringgit) 1 37.61 37.76
KRW  (South Korean Won) 100 10.06 10.10
SEK  (Swedish Kroner) 1 16.13 16.19
DKK  (Danish Kroner) 1 23.51 23.60
HKD  (Hong Kong Dollar) 1 19.32 19.40
KWD  (Kuwaity Dinar) 1 493.69 495.65
BHD  (Bahrain Dinar) 1 401.11 402.70
OMR  (Omani Rial) 1 393.40 394.96

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप