एमाले राष्ट्रियसभा दलको नेता दंगाल
बिहीबार, १९ चैत २०८२, ११ : ३३
सारांश
- नेकपा एमालेले राष्ट्रियसभा दलको नेतामा प्रेम दंगाललाई चयन गरेको छ।
- संसदीय दल नेता रामबहादुर थापा बादलले दंगाललाई राष्ट्रिय सभाको नेता तोकेका हुन्।
- बुधवार थापा चयन भएलगत्तै दंगाललाई राष्ट्रियसभा दलको नेता तोकिएको हो।
काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभा दलको नेतामा प्रेम दंगाललाई चयन गरेको छ । राष्ट्रियसभा सदस्य सोमनाथ पोर्तेलका अनुसार संसदीय दल नेता रामबहादुर थापा बादलले राष्ट्रिय सभाको नेता दंगाललाई प्रतिनिधि तोकेका हुन् ।
बुधवार संसदीय दलको नेतामा थापा चयन भएलगत्तै थापाले राष्ट्रियसभा दलको नेता दंगाललाई तोकेका हुन् । संसदीय दल नेताले राष्ट्रियसभामा प्रतिनिधि तोक्ने चलन हुन्छ राष्ट्रियसभामा एमालेका १० जना सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण