अपडेट
कांग्रेस संसदीय दलको बैठकमा सांसद नरहेकी भुसाल र चुनाव हारेका पौडेल पनि सहभागी
बिहीबार, १९ चैत २०८२, १३ : ००
काठमाडौँ । नेपाली कांग्रेसको दलको बैठक जारी छ । सिंहदरबार स्थित पार्टी संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।
बैठकमा आजबाट सुरु हुन लागेको संसद् अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
बैठकमा सांसद नरहेकी पार्टी उपसभापति पुष्पा भुसाल र चुनावमा पराजित भएका महामन्त्री प्रदीप पौडेल पनि सहभागी छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण