बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस संसदीय दलको बैठक आज, के छन् छलफलका एजेन्डा ?

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । बिहान ११ः३० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको संसदीय दलको कार्यालयले जनाएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति,...