मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

प्रतिनिधि सभा बैठक सुरु हुन ढिलाइ

बिहीबार, १९ चैत २०८२, १४ : १६
बिहीबार, १९ चैत २०८२

काठमाडौँ । प्रतिनिधि सभा बैठक सुरु हुन ढिलाइ भएको छ । बिहीबार दिउँसो २ बजे सुरु हुने भनिएको बैठक सवा २ बजेसम्म सुरु हुन नसकेको हो । 
बैठकमा सहभागी हुन सांसदहरु पुगिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप